Interaction with Agriculture Section of Local levels
जोन/सुपरजोन कमाण्ड क्षेत्र
माछा सुपरजोन अन्तरगत सिलपोलिन प्रवर्द्धन कार्यक्रम
माछा पोखरीमा फाउन्टेन एरिएटरको प्रयोग
विविध मत्स्य परिकार सम्बधि तिन दिने तालिम
गहुँको विजवृद्बी कार्यक्रममा खडावाली निरिक्षण गर्दै कृषि प्राविधिकहरु
अनुदान प्राप्त केराको राईपेनिङ्ग चेम्बरमा केरा पकाउदै गरेको अवस्था
राष्ट्रिय गहुँवाली अनुसन्धान कार्यक्रम (NWRP, NARC) मा गहुँ जोन क्षेत्रभित्रका कृषकहरुको प्रविधि अवलोकन कार्यक्रम
नवलपरासी जिल्लामा संचालित गहुँको बिजवृद्धी कार्यक्रम
सूचना
बिषय
जारी मिति
फाईल
अन्तिम म्याद
आ.व. २०८३/८४ को रुपन्देही माछा सुपरजोन क्षेत्रमा सहभागी लाभग्राहीहरुलाई पंगासियस जातको माछाको भुरामा अनुदान प्रवाहको लागि दर रेट निर्धारण सम्बन्धी सूचना
2083-04-28
Continuous
प्रस्तुतीकरण र अन्तर्वार्ता सम्बन्धट्ठ सूचना
2083-04-28
2083-05-03
जिल्लास्तर यन्त्र उपकरण मर्मतसम्भार तथा पोषण व्यवस्थापन सम्बन्धी तालिममा सहभागिताको लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना
लागु भएको आर्थिक वर्ष: २०७८/०७९ कार्यक्रम संचालित क्षेत्र: सुस्ता गाउँपालिकाको वडा नं ३, ४ र ५ र प्रतापपुर गाउँपालिकाको वडा नं ५, ६, ७ र ८ ओगटेको क्षेत्रफल: 940.00 हेक्टर आबद्ध समुह/सहकारी/फर्म संख्या: 102 कैफियत:
गहुँ जोन, रुपन्देही
गहुँ जोन, रुपन्देही
लागु भएको आर्थिक वर्ष: २०७३/०७४ कार्यक्रम संचालित क्षेत्र: कोटहीमाई गाउँपालिकाको को वडा ३, ४, ५, ६ र ७, सम्मरीमाई पालिकाको वडा १,२,३,४, ६, र ७ तथा मर्चवारी गाउँपालिकाको वडा३, ४, ५, ६ र ७ ओगटेको क्षेत्रफल: 1808.00 हेक्टर आबद्ध समुह/सहकारी/फर्म संख्या: 48 कैफियत:
माछा सुपरजोन, रुपन्देही
माछा सुपरजोन, रुपन्देही
लागु भएको आर्थिक वर्ष: २०७५ /०७६ कार्यक्रम संचालित क्षेत्र: सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका,तिलोत्तमा नगरपालिका वडा नं. १३ र १४ , बुटवल उप-महानगरपालिका वडा नं. १४ , १५ र १६ , सिद्धार्थनगर नगरपालिका वडा नं. १० र ११ , लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ५,६ ,७ , ८ , ९ ओगटेको क्षेत्रफल: 1516.00 हेक्टर आबद्ध समुह/सहकारी/फर्म संख्या: 438 कैफियत:
गहुँ जोन, नवलपरासी
गहुँ जोन, नवलपरासी
लागु भएको आर्थिक वर्ष: २०७६/०७७ कार्यक्रम संचालित क्षेत्र: रामग्राम नगरपालिका वडा नं. १६ र १८, सुनवल नगरपालिका वडा नं. ११ र १२ , पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ , सरावल गाउँपालिका वडा नं. ३ र ४ ओगटेको क्षेत्रफल: 1310.00 हेक्टर आबद्ध समुह/सहकारी/फर्म संख्या: 102 कैफियत:
धान जोन, नवलपरासी व.सु.प.
धान जोन, नवलपरासी व.सु.प.
लागु भएको आर्थिक वर्ष: २०८०/०८१ कार्यक्रम संचालित क्षेत्र: सुनवल नगरपालिकाका वडा नं २, ३ र ९ : रामग्राम नगरपालिका वडा नं १४ ओगटेको क्षेत्रफल: 500.00 हेक्टर आबद्ध समुह/सहकारी/फर्म संख्या: 8 कैफियत:
कार्यक्रम लागु भएको वर्ष
आलु जोन, रुपन्देही
आलु जोन, रुपन्देही
लागु भएको आर्थिक वर्ष: २०८०/०८१ कार्यक्रम संचालित क्षेत्र: 0 ओगटेको क्षेत्रफल: 0.00 हेक्टर आबद्ध समुह/सहकारी/फर्म संख्या: 0 कैफियत: