राष्‍ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, रुपन्देहीमा स्वागत छ |

 

सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
आ.व. २०८२/०8३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार रुपन्देही र नवलपरासी (व.सु.प.) अन्तर्गत विभिन्न कार्यक्रमहरुका लागि सम्झौताका लागि स्वीकृत भएका लाभग्राहीहरुको छनौट सम्बन्धी सूचना 2082-10-11 Closed !!!
आ.व. २०८२/०8३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार आलु जोन, रुपन्देही अन्तर्गत सिंचाई पुर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रमका लागि सम्झौताका लागि स्वीकृत भएका लाभग्राहीहरुको छनौट सम्बन्धी सूचना 2082-10-11 Closed !!!
मासु निर्यात अभिवृद्धिका लागि राँगा वा भैसी प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आव्हान सम्बन्धी सूचना 2082-10-08 2082-10-28

प्रकाशनहरु

मासु निर्यात अभिवृद्धिका लागि राँगा वा भैसी प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आवेदन फारम
मूल्य सूचि प्रस्ताव फारम
मासु निर्यात अभिबृद्धिका लागि राँगा भैसी प्रवर्द्धन कार्यक्रम सञ्‍चालन कार्यविधी २०८२
कृषि तथा उद्यमशिलता विकास कार्यक्रम- आवेदन फारम
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम सञ्‍चालन कार्यविधी २०८२
मत्स्यपालन प्रविधि पुस्तिका
उन्नत गहुँ खेती प्रविधि पुस्तिका
कृषि तथा पशुपन्छी डायरी-2080
लुम्बिनी प्रदेश अन्तर्गत संचालित कार्यक्रमहरुको तथ्याङ्क तथा प्रगति पुस्तिका २०७८/79
वार्षिक पुस्तिका-2078/79
दाना पदार्थ ऐन २०३३
कृषि यान्त्रीकरण अनुदान मार्ग निर्देशन २०७३ को पहलो संशोधन २०७४
न्यूनतम समर्थन मूल्यमा धान खरीद र व्यवस्थापन गर्ने सम्बन्धी निर्देशिका , २०७७
मासु निर्यात अभिवृद्धिका लागि राँगा वा भैसी प्रवर्द्धन कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आवेदन फारम
मूल्य सूचि प्रस्ताव फारम
कृषि तथा उद्यमशिलता विकास कार्यक्रम- आवेदन फारम
उन्नत प्रबिधि सहित चैते धानको क्षेत्रफल बिस्तार तथा चैते धान प्रबर्धन कार्यक्रमका लागी सिंचाई पूर्वाधार निर्माण तथा मर्मत सम्भार कार्यक्रम आ‍.व.२०८२-०८३
जोन तथा आसपासका क्षेत्रहरुमा केराको राईपेनिङ च्याम्बर स्थापना कार्यक्रम प्रस्ताव फारम आ‍.व.२०८२-०८३
मासु निर्यात अभिबृद्धिका लागि राँगा भैसी प्रवर्द्धन कार्यक्रम सञ्‍चालन कार्यविधी २०८२
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम सञ्‍चालन कार्यविधी २०८२
कृषि तथा पशुपन्छी उद्यमशिलता विकास कार्यक्रम कार्यविधि २०८०
कृषि तथा पशुपन्छी उद्यमशिलता कार्यक्रम संचालन कार्यविधि
पशुपन्छी तथा मत्स्य प्रवर्द्धन कार्यक्रम सञ्चालन कार्यविधी, २०७८
Proactive disclosure of public information, वार्षिक, 2081/082 (स्वत प्रकाशन सार्वजनिक विवरण)
Proactive disclosure of public information, Magh-chaitra, 2078 (स्वत प्रकाशन सार्वजनिक विवरण)
स्विकृत योजना बैठक
केरा जोन, नवलपरासीको प्राबिधिक समितिको निर्णय
माछा सुपरजोन तथा गहुजोन रुपन्देही तथा नवलपरासी (ब.सु.प.)को प्राबिधिक समितिको निर्णय

जोन / सुपरजोन विवरण

केरा जोन, नवलपरासी


केरा जोन, नवलपरासी

लागु भएको आर्थिक वर्ष: २०७८/०७९
कार्यक्रम संचालित क्षेत्र: सुस्ता गाउँपालिकाको वडा नं ३, ४ र ५ र प्रतापपुर गाउँपालिकाको वडा नं ५, ६, ७ र ८
ओगटेको क्षेत्रफल: 940.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 102
कैफियत:
गहुँ जोन, रुपन्देही


गहुँ जोन, रुपन्देही

लागु भएको आर्थिक वर्ष: २०७३/०७४
कार्यक्रम संचालित क्षेत्र: कोटहीमाई गाउँपालिकाको को वडा ३, ४, ५, ६ र ७, सम्मरीमाई पालिकाको वडा १,२,३,४, ६, र ७ तथा मर्चवारी गाउँपालिकाको वडा३, ४, ५, ६ र ७
ओगटेको क्षेत्रफल: 1808.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 48
कैफियत:
माछा सुपरजोन, रुपन्देही


माछा सुपरजोन, रुपन्देही

लागु भएको आर्थिक वर्ष: २०७५ /०७६
कार्यक्रम संचालित क्षेत्र: सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, गैडहवा गाउँपालिका, मायादेवी गाउँपालिका,तिलोत्तमा नगरपालिका वडा नं. १३ र १४ , बुटवल उप-महानगरपालिका वडा नं. १४ , १५ र १६ , सिद्धार्थनगर नगरपालिका वडा नं. १० र ११ , लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. ५,६ ,७ , ८ , ९
ओगटेको क्षेत्रफल: 1516.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 438
कैफियत:
गहुँ जोन, नवलपरासी


गहुँ जोन, नवलपरासी

लागु भएको आर्थिक वर्ष: २०७६/०७७
कार्यक्रम संचालित क्षेत्र: रामग्राम नगरपालिका वडा नं. १६ र १८, सुनवल नगरपालिका वडा नं. ११ र १२ , पाल्हीनन्दन गाउँपालिका वडा नं. ६ , सरावल गाउँपालिका वडा नं. ३ र ४
ओगटेको क्षेत्रफल: 1310.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 102
कैफियत:
धान जोन, नवलपरासी व.सु.प.


धान जोन, नवलपरासी व.सु.प.

लागु भएको आर्थिक वर्ष: २०८०/०८१
कार्यक्रम संचालित क्षेत्र: सुनवल नगरपालिकाका वडा नं २, ३ र ९ : रामग्राम नगरपालिका वडा नं १४
ओगटेको क्षेत्रफल: 500.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 8
कैफियत:

कार्यक्रम लागु भएको वर्ष


आलु जोन, रुपन्देही


आलु जोन, रुपन्देही

लागु भएको आर्थिक वर्ष: २०८०/०८१
कार्यक्रम संचालित क्षेत्र: 0
ओगटेको क्षेत्रफल: 0.00 हेक्टर
आबद्ध समुह/सहकारी/फर्म संख्या: 0
कैफियत: